गायक रामकृष्ण ढकालको स्वरमा ‘अधर’

Entertainment
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक रामकृष्ण ढकालको स्वरमा गीत ‘अधर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु)का शब्द रहेको गीतमा संगीत शिखर सन्तोषले भरेका हुन्। भिडियोमा विष्णु खरेल र मोडल रोश्ना कार्कीको अभिनय रहेको छ।

भिडियोको निर्देशन, छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका हुन्। भिडियोमा लण्डनका ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानका दृश्य देख्न सकिन्छ। हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *