हरी लामीछानेको ‘सुक्यो होला’

Entertainment
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक हरी लामीछानेले दशैंको शुभकामना सहित नयाँ गीत सार्वजनिक गरेका छन् ।
उनले आफ्नै संगीत र स्वरमा ‘सुक्यो होला’ बोलको गीतको अडियो र भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरेका हुन् ।गितमा गीतकार सहदेव पौडेलले मार्मिक ढंगले कोर्नु भएको रहेछ ।

गीतको भिडियो सुब्रत राज आचार्यले निर्देशन गरेका छन् । गीतमा बालकलाकारहरु आर्शिना भट्टराई र प्रनिश श्रेष्ठको साथमा सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिशा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय रहेको छ । उत्सव दाहाल र आकाश रंजितको सिनेमाटोग्राफी रहेको भिडियोमा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ भने कन्सेप्ट जया शर्माको हो । हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *