श्रीमान श्रीमतीको अन्तरबार्तामै झन्डै कुटाकुट, पैसाको लागि आमाको बिहे गरेको भनेपछि हात हाले (भिडियो)

Interview
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यो घटना काठमाडौ फर्पिङको हो । ११ बर्ष अगाडि खोलेको एउटा संस्था हो दलित उत्पिडित कल्याण संघ संस्थाबाट सन्चालित ह्यापी चिल्ड्रेन । जुन काठमाडौको फर्पिङमा अवस्थित रहेको छ । यो संसथाको नामबाट अहिले यति ठूलो चलखेल खेलेको कुरा बाहिर आयो कि सबै जान चकित परिरहेका छन ।

हामीसग यो घटनाको खास कारण बताउन सबिना परियार हुनुहुन्छ जस्का श्रीमानले उनलाई धोका दिएर लाखौ लुटेको र पैसाकै लागि भनेर आफनै आमाको पनि ८० बर्ष हाराहारीका अमेरिकी नागरिकस“ग बिहे गराईदिएर संस्थाको सबै आम्दानीको स्रोत पनि आफूले लगेर राखेको या भनौ सरासर सिधा अर्थका आफनै आमाको बिहे पैसाकै लागि बिदेशीस“ग गरिएिको आरोप लगाएकी छिन ।

आफू श्रीमती र छोराछोरीहरुलाई पनि अलपत्र पारेर छोडेको उनको आरोप छ । साथै यस बिषयमा सबिनाका बुवा वा भनौ संस्थाका संस्थापकले पनि सबै कुरा खोलेका छन कसरी के भयो भन्ने बारे । र यस घटनाका खास अर्थ के हो ? र कसरी यति धेरै लाखौ पैसा बिदेशीले कहा लगे ? भन्नेविभिन्न आरोप लागेपछि श्रीमान मिडियामा आएका छन् बाकी कुराकानी हेर्नुहोस भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *