सरना श्रेष्ठको स्वरमा “एक तर्फी माया”

Entertainment
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरना श्रेष्ठको स्वरमा “एक तर्फी माया”बोलको गीत सार्वजनिक भएको छ ।
सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् ।

भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय रहेको छ ।
गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् ।‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेता खड्काले आफ्नो अफिसियल युटुव च्यानल “क का की”पनि सञ्चालनमा ल्याएकी छिन् । हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *