लाखौ पैसाको लागि आफ्नै ८० बर्षिय आमाको अमेरिकीसंग बिहे गराएर यस्तोसम्म गरे || रुदै आइन (भिडियो)

Interview
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ फर्पिङमा ११ बर्ष अगाडि खोलेको दलित उत्पिडित कल्याण संघ संस्थाबाट सन्चालित संसथा हो ह्यापी चिल्ड्रेन । यो संसथाको नामबाट अहिले यति ठूलो चलखेल खेलेको कुरा बाहिर आयो कि सबै जान चकित परिरहेका छन ।

हामीसग यो घटनाको खास कारण बताउन सबिना परियार हुनुहुन्छ जस्का श्रीमानले उनलाई धोका दिएर लाखौ लुटेको र पैसाकै लागि भनेर आफनै आमाको पनि ८० बर्ष हाराहारीका अमेरिकी नागरिकसग बिहे गराईदिएर संस्थाको सबै आम्दानीको स्रोत पनि आफूले लगेर राखेको या भनौ सरासर सिधा अर्थका आफनै आमाको बिहे पैसाकै लागि बिदेशीसग गरिएिको आरोप लगाएकी छिन । आफू श्रीमती र छोराछोरीहरुलाई पनि अलपत्र पारेर छोडेको उनको आरोप छ । साथै यस बिषयमा सबिनाका बुवा वा भनौ संस्थाका संस्थापकले पनि सबै कुरा खोलेका छन कसरी के भयो भन्ने बारे । र यस घटनाका खास अर्थ के हो ? र कसरी यति धेरै लाखौ पैसा बिदेशीले कहा लगे ? हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *