रुकुम घटनामा मारिएका नवराज विककी प्रेमिका भनिएकी युवतीको पहिलो टेलिभिजन अन्तरवार्ता (भिडियो)

Interview
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् । आमा र अधिवक्तासँगै उनी प्राइम टाईम्स टेलिभिजनबाट आज राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा आएकी हुन् ।

उक्त घट्नाको बारेमा सुष्माले आफूले नवराज विकसँग फेशबुकमा हाईहल्लो हुने गरेको भएपनि विवाहबारे आफूले कहिल्यैपनि नसोचेको र कुरा नगरेको स्पष्ट पारिन् । आफूले नवराजलाई नबोलाएको उनले स्पष्ट पारिन् । पत्रकार धमलाले आमा छोरी र अधिवक्ता नानी थापासँग गरेको कुराकानीको पूरा भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *