“दिलको ड्राइभर”मा माकुरी र कन्चनको अभिनय

Entertainment
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इशा कार्कीद्वारा श्रीजीत तथा संगीतवद्द “दिलको ड्राइवर” सार्बजनिक भएको छ।
गितमा स्वयम् इशा कार्की र अमृत जंग कुँवरको स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङको रहेको छ।

हाँस्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएको हो । राज महर्जन को कोरियोग्राफी मा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिका मा दिपक बम्जन र नेपाल मा रामकुमार केसी द्वारा छयांकन गरिएको भिडियो लाइ ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गर्नुभएको हो। भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ । हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *