गायक विजय शंखको ‘माया बैगुनी’ सार्वजनिक

Entertainment
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक विजय शंखको नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक भएको छ
। गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ। गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।

गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्। भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।सोनाम पाख्रिनको निर्देशनमा रहेको भिडीयोमा सुशील न्यौपानेको सम्पादन रहेको छ । हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *